प्रश्नै–प्रश्नः परिवार पाल्न विदेसिनै पर्ने हो र महाराज ?

काठमाडाैं | बैशाख ८, २०७९

प्रश्नै–प्रश्नः परिवार पाल्न विदेसिनै पर्ने हो र महाराज ?

 

लक्ष्मी अर्गेजा मगर (आमनागरिक)

‘मुलुकमा व्यवस्था बदलियो, शासकीय स्वरुप बदलियो, नेतृत्व गर्ने व्यक्ति फेरिए, तर आम नागरिकको दैनिकी कहिल्यै फेरिएन’ यो आम गुनासो हो । 

 

मुलुक संघीय संरचनामा गइसकेपछि दोस्रो पटक हुने स्थानीय निर्वाचनको मिति तय भइसकेको छ । चुनाव आफ्नो पक्षमा पार्न विभिन्न राजनीतिक दलहरु मैदानमा उत्रिएका छन् । तर यसपटकको चुनावमा विभिन्न युवाहरुले उम्मेदवारहरुलाई प्रश्न उठाउदै आएका छन् ।

 

यही मेसोमा प्रस्तुत छ, बाग्लुङ जिल्ला ढोरपाटन नगरपालिका ४ का लक्ष्मी अर्गेजा मगरले युवाहरुमाथि पटक–पटक कुठाराघात भएको सवालमा सुनगाभा न्यूजमार्फत नेतृत्वसमक्ष उठाएको प्रश्नः

 

– देशको शासन सत्ता अनि सरकार फेरियो शासन गर्ने व्यक्ति फेरिए तर युवावर्ग विदेश भाँसिने दर किन फेरिएन नवमहाराज ?
 

–उच्च शिक्षा हाँसिल गरेपनि परिवार पाल्न युवाहरु विदेसिनै पर्ने बाध्यता कहिले हट्छ ? युवा रोजगारको योजना रोकिएकै हो ?

काठमाडौं ।    नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघको अध्यक्षमा पून्यप्रसाद सिटौला (सरोज) निर्वाचित भएका छन् ।    पोखरामा भएको महासंघको सातौँ महाधिवेशनबाट सिटौला अध्यक्षमा निर्वाचित...

थप पढ्नुहोस्

पोखरा ।    कास्कीको मादी गाउँपालिका ८ को आयोजनामा सबुपोखरी पदमार्गको प्रवद्र्धन गर्ने उद्देश्यसहित २ दिने हाइकिङको आयोजना गरिएको छ ।   नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेश, अन्नपूर्ण संरक्षण क्षेत्...

थप पढ्नुहोस्

कास्की —पोखराको अमरसिंह चोकबाट एक महिला बेपत्ता भएकी छन् ।   मादी गाउँपालिका ८ पाखुरीकोट मिजुरे माइतीघर भई हाल रामबजार बस्ने रितु गुरुङ विगत केही दिनदेखि बेपत्ता भएकी हुन् ।   ...

थप पढ्नुहोस्